FAQs Complain Problems

सम्बन्ध विच्छेद दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालय: 
समन्धित वडा
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र
२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३. पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने

प्रक्रिया: 

१. सम्बन्ध बिच्छेद भएको वा पत्नीले सूचना फारम भरी सूचना दिने