FAQs Complain Problems

13.कर राजश्व किन दाखिला गर्ने ?

 

Ans.

-राज्यबाट प्रदान गरिने सम्पुर्ण पुर्वाधारहरु सजिलै रुपमा प्राप्त गर्ने ।

-हामीले तिरेका कर हाम्रै लागी ,समृद्ध, राष्ट निर्माणको लागी भावना अनुरुप

-हामीले तिरको करले राज्यको मुख्य आयश्रोत भएकोले राज्यको आर्थिक वृद्धिमा टेवा पुर्याई दिगो विकास गर्ने