FAQs Complain Problems

4.गाउँपालिकाबाट प्राप्त हुने प्राकृतिक प्रकोप सहयाता कसरी  प्राप्त गर्ने  ?

Ans.प्रहरी सर्जिमिन मुचुल्का,सम्बन्धित वडाको सिफारिस सहितको निवेदन दर्ता गर्ने, तोक लगाउने र स्थानिय तहले तोकिएको सहयाता उपल्वध गराउने छ ।