FAQs Complain Problems

8.सामाजिक सुरक्षा भत्ता पाउनको लागी कहिले कहाँ निवेदन दिनुपर्छ ?

Ans.सामाजिक सुरक्षा भत्ता पाउनको लागी जेष्ठ नागरिकहरुले हरेक आ.व.को श्रावण देखि मंशिर १५ सम्म सम्वन्धित वडा कार्यालय वा गाउँपालिकामा निवेदन दिनु पर्छ ।तर अन्य जस्तै एकल महिला ,बिधवा,अपा∙ता भएका व्यक्तिहरु तथा दलित बालबालिकाको हकमा जहिले सुकै निवेदन दिन सकिन्छ ।