मुख्य समाचार
विद्युत जडान सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालय:
समन्धित वडा
सेवा शुल्क:
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु:
१. निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
३. हक भोगको श्रोत खुल्ने कागजात
४. नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
५. अन्य आवश्यक कागजातहरु
६. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
प्रक्रिया:
१. निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने
२. वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३. निवेदन दर्ता गर्ने
४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५. निवेदकले तोकिएको शुल्क बुझाउने
६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
चलानी गरी निबेदकलाई सिफारिस उपलब्ध गराउने