मुख्य समाचार
दुबै नाम गरेका ब्यक्ति एकै हो भन्ने सिफारिस/फारम जन्ममिति संसोधन सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालय:
समन्धित वडा
सेवा शुल्क:
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु:
१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२. नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजपत्र
३. चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद कर निर्धारण स्वीकृति भएको कागजपत्र
४. सम्बन्धित ब्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नुपर्ने
५. आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिबेदन माग गर्न सक्ने
प्रक्रिया:
१. निवेदन सहित तोलिएको कागजातहरु पेश गर्ने
२. वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३. निवेदन दर्ता गर्ने
४. तोकिएको कर्मचारीले आवश्यक अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५. निवेदकले तोकिएको शुल्क बुझाउने
६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
